काठमाडौ पौष १७, नेपाली काँग्रेसले इस्वी संवत्को नयाँ वर्ष सन् २०१४ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेको छ । पार्टी सभापति सुशील कोइरालाले शुभकामना सन्देशमा संविधान निर्माण गरी मुलुकमा शान्ति र सुशासन कायम गरी लोकतान्त्रिक शासन पद्धतिमार्फत समृद्धितर्फ लैजान प्राप्त जनादेश कार्यान्वयन गर्न काँग्रेसले सबै दलसँग संवाद र सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नयाँवर्षको २०१४ को अवसरमा काँग्रेस सभापति कोईरालाद्दारा शुभकामना व्यक्त
January 1, 2014
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np