मङ्लबार, बैशाख २५, २०८१

मन्त्री श्रेष्ठद्दारा ठमेल महोत्सवको उद्घाटन

 काठमाडौँ पौष १६ ,नयाँ वर्ष सन् २०१४ को शुभारम्भका अवसरमा पर्यटकीय नगरी ठमेलमा आयोजित ठमेल सडक महोत्सवको आज साँझ उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा thamelनागरिक उडड्यनमन्त्री रामकुमार श्रेष्ठले सरकारले पर्यटन क्षेत्रलार्ई महत्व दिएर यसक्षेत्रमा करिब रु १२ अर्ब लगानी गरेको बताउनुभएको छ ।

ठमेल पर्यटन विकास परिषदद्वारा आयोजित प्रस्तुत महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, खाद्यान्न र उपभोग्य वस्तुहरूबाट आन्तरिक र बाह्य पर्यटकको स्वागत सहित विविघ लाई मनोरञ्जनका कार्यक्रमहरुका आयोजना गरिदै छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2013
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30