मङ्लबार, जेष्ठ १, २०८१

नेपालमा सामन्तवादको अवशेष अन्त्य गर्न सरकारको तयारी: गृहमन्त्री श्रेष्ठ

काठमाडौं चैत्र १९,
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकार मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि तयार रहेको बताउनु भएको हो ।

 ‘मिटरब्याजीहरुबाट जनता पीडित छन् । अन्यायमा परेका छन् । तिनीहरुलाई न्याय दिनु छ । पीडाबाट मुक्त गराउनु छ र मिटरब्याज पीडितहरुको समस्या समाधान गरेर सरकारले नेपालमा सामन्तवादको अवशेष अन्त्य भयो भन्ने पुष्टि गर्न चाहेको जिकिर गर्नुभएको छ ।

त्यस्ते उहाँले शनिबार सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको र जनाउसंगै पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने सरकारको तयारी रहेको समेत बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31