मङ्लबार, बैशाख २५, २०८१

उपत्यकामा मेघगर्जन र चट्याङसहित हिउँदे वर्षा

 काठमाडौं फागुन १४,
पश्चिमी वायुको प्रभावका कारण आइतबार काठमाडौं लगायत देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित  हिउँदे वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यका लगायत क्षेत्रमा पानी परिरहेको जनाउँदै साँझसम्म अरू ठाउँमा पनि वर्षाको सम्भावना रहेको जनाएके छ ।

यसअघि मौसम पूर्वानुमान महाशाखाले मुलुकको सात प्रदेश मध्ये आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना औल्याएको थियो । त्यस्ते प्रि९मनसुनको अवधि सुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने मौसम विभागले जनाएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031