बिहिबार, बैशाख २०, २०८१

शहीद दिवस

काठमाडौं माघ १६,

मुलुकमा प्रजातन्त्र स्थापनासंगै जनताको हकाधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहीद दिवस मनाउने गरिन्छ ।