मङ्लबार, चैत्र १४, २०७९

देश र जनताको लागि आफ्नो प्राण उत्सर्ग गर्ने शहीदहरुको त्याग आफैमा महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौ माघ १६,
आज शहीद सप्ताहको अन्तिम दिन महानगरपालिकाको संयोजकत्वमा गठित मूल समारोह समितिले आज लैनचौरमा आयोजित विशेष कार्यक्रमलाइ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देश र जनताको लागि आफ्नो प्राण उत्सर्ग गर्ने शहीदहरु त्याग आफैमा महत्वपूर्णरहेको बताउनुभएको छ ।

त्यस्तै उहाँले मुलुकको समृद्धिका लागि राष्ट्र र जनताको सेवामा समर्पित हुन प्रेरणाको स्रोतका रुपमा शहीदहरुले भूमिका खेलिरहेको बताउँदै जनताको प्रगतिका लागि समर्पित भएर काम गर्ने सङ्कल्प सहित क्रियाशील हुन सकेमात्र शहीदको सम्मान हुने बताउनुभयो ।

त्यस्तै महानगर प्रमुख बालेन साहले मुलुककलाइ शान्त, समृद्ध र विकसित बनाउनसके मात्र शहीदको आत्माले शान्ति पाउने बताउँदै शहीदका सपना साकार पार्न सम्पूर्ण नागरिकहरु जो जहाँजहाँ छौँ, आ-आफ्नो ठाउँबाट कर्तव्य र दायित्व पूरा गर्न अग्रसर हुन आग्रह    गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लैनचौरस्थित शहीद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । यसअघि रत्नपार्कस्थित शान्तिवाटिकाबाट निस्केको प्रभातफेरी लैनचौरस्थित शहीद स्मारकमा पुगेर विशेष कार्यक्रममा रुपान्तरित भएको थिउो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031