बिहिबार, बैशाख २०, २०८१

आयोगमा डा भट्टराई समूहको नेपाल समाजवादी पार्टी दर्ता

काठमाडौं साउन १२,
निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी नामक नयाँ पार्टी दर्ता भएको छ। जनता समाजवादी पार्टीबाट अलग्गिएको पुर्व प्रम डा बाबुराम भट्टराई पक्षले निर्वाचन प्रस्तुत पार्टी दर्ता गराएको हो ।

प्राप्त जानकारी अनुसार आयोगमा यसअघि  दीपक लामिछानेको  नाममा  दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन संगै सो पार्टीको विधान समेत संशोधन गरी नेपाल समाजवादी पार्टी कायम गर्दै दर्ता गरिएको थाहा भएको छ।

त्यस्तै आयोगले नेपाल समाजवादी पार्टीलाइ वैधानिकता सददै दलको निर्वाचन चिह्न आँखालाइ समेत सदर गरेको थाहा भएको छभने पार्टीको नेतृत्वको विषयमा भने पदाधिकारी चयनको हकमा भने दलको पहिलो बैठकपछि नितिगत निर्णय हुने बताइएकोछ ।