मङ्लबार, बैशाख २५, २०८१

सिलिण्डर विस्फोट प्रकरणका चार आरोपी पूर्पक्षका लागि थुनामा

काठमाडौं जेठ २६,
गत बैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै गर्दा जनमानसमा त्रास सिर्जना गर्ने लक्ष्य अनुरुप राजधानीको बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मच्चाएको आरोपमा पक्राउ परेको चार आरोपी पूर्पक्षका लागि जेल चान भएका छन ।

नेपाल प्रहरीले सिलिण्डर पड्काएर आतङ्क सिर्जना गरेको अभियोगमा पक्राउ गरेका गोरखा घर भई हाल काठमाडौँ बस्ने हरिकृष्ण थापा, काभ्रे घर भई ललितपुर बस्ने करण श्रेष्ठ, भोजपुर घर भई भक्तपुर बस्ने युवराज थापा र खोटाङका भरतकुमार राईलाइ काठमाडौ जिल्ला अदालतको आदेश अनुरुप पूर्पक्षका लागि अदालतको आदेशले थुनामा पठाएको हो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031