बिहिबार, बैशाख २०, २०८१

काठमाडौं महानगरमा काँग्रेसको बहुमत, यस्तो बन्यो निर्वाचित संरचना

काठमाडौं जेठ १२ ,
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौं महानगरमा प्रमुखमा यसपटक स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले वाजी मारेको छ । त्यस्तै उपप्रमुखमा भने नेकपा एमाले तर्फबाट उम्मेदवार रहेकी सुनिता डंगोल निर्वाचित भएकी छिन ।
समग्रमा भन्ने हो भने नेपाली काँग्रेसले महानगरको प्रमुख र उपप्रमुख गुमाउँदा समेत महानगरको संरचनामा बहुमत हात पारेको छ भने नेकपा एमालेले उपप्रमुख जित्दै गर्दा पनि अल्पमतमा परेको छ ।

बहुमत र अल्पमतको दृष्टिकोणबाट समेत महानगर निर्वाचित संरचनाको विश्लेषण गर्ने हो भने प्रमुखमा निर्वाचित उम्मेदवार वालेन्द्रले नेपाली काग्रेसको साथको उपेक्षा गर्ने हो भने नितिगत निर्णयको क्रममा महानगर प्रमसखलाइ निकै सकस पर्ने अवस्था सिर्जना भएको छ ।

त्यस्तै महानगर अन्र्तगत रहेको ३२ वटै वडा समितिले निर्वाचित जन प्रतिनिधी पाएको छ । जसमा नेपाली काँग्रेसले १९ सिट , नेकपा एमालेले १२ सिट र नेकपा समाजवादीका उम्मेदवार १ सिटमा निर्वाचित भएका छन । जुन निमानुसार रहेको छ ।

काठमाडौं महानगर प्रमुख वालेन्द्र साह :          स्वतन्त्र
काठमाडौं महानगर उपप्रमुख सिनिता डंगोल :  नेकपा एमाले
अध्यक्षहरु :

वडा न १ भरतलाल श्रेष्ठ      :     नेकपा एमाले
वडा न २ राजेन्द्रकुमार  श्रेष्ठ :    नेकपा एमाले
वडा न ३ प्रेम थापा     :             नेकपा एमाले
वडा न ४ वीरेन्द्र प्रजापति  :       नेकपा एमाले
वडा न ५ दिनेश महर्जन            नेकपा एमाले
वडा न ६ भुवन लामा :              नेपाली काँग्रेस
वडा न ७ बिम ल हा्ेडा:              नेपाली काँग्रेस
वडा न ८ आशामान संगत :       नेपाली काँग्रेस
वडा न ९ रामजी भण्डारी :         नेपाली काँग्रेस
वडा न १० रामकुमार केसी :       नेपाली काँग्रेस
वडा न ११ हिरालाल तण्डुकार :   नेपाली काँग्रेस
वडा न १२ बालकृष्ण महर्जन:     नेपाली काँग्रेस
वडा न १३ ध्रुवनारायण मानन्धर :  नेकपा एमाले
वडा न १४ सुमन श्रेष्ठ :              नेपाली काँग्रेस
वडा न १५ इश्वरमान डंगोल:         नेकपा एकीकृत समाजवादी
वडा न १६ मुकुन्द रिजाल :           नेपाली काँग्रेस
वडा न १७ नविन मानन्धर :           नेपाली काँग्रेस
वडा न १८ न्हुच्छेकाजी महर्जन:     नेकपा एमाले
वडा न १९ राजेश श्रेष्ठ  :                नेपाली काँग्रेस
वडा न २० राजेन्द्र मानन्धर :          नेपाली काँग्रेस
वडा न २१ उदयचुडामणि बज्राचार्य :  नेकपा एमाले
वडा न २२ चिनीकाजी महर्जन  ;   नेकपा एमाले
वडा न २३ मचाराजा महर्जन :      नेकपा एमाले
वडा न २४ विनोद राजभण्डारी :    नेपाली काँग्रेस
वडा न २५ राजेश डंगोल :             नेपाली काँग्रेस
वडा न २६ ख्याम तिवारी :            नेपाली काँग्रेस
वडा न २७ योगेश खड्गी:            नेपाली काँग्रेस
वडा न २८ भाइराम खड्गी :        नेपाली काँग्रेस
वडा न २९ कुश ढकाल :              नेपाली काँग्रेस
वडा न ३० दल बहादुर कार्की:      नेपाली काँग्रेस
वडा न ३१ सरोज ढकाल :            नेकपा एमाले
वडा न ३२ नवराज पराजुली :        नेकपा एमाले