मङ्लबार, बैशाख २५, २०८१

बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक समेत पार्टीबाट स्वतः निष्कासित : काँग्रेस

बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक समेत पार्टीबाट स्वतः निष्कासित : काँग्रेसकाठमाडौं बैशाख २३,
नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरुका प्रस्ताव तथा समर्थक समेत पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ।

काँग्रे मुख्यालयले स बिहीबार जारी विज्ञप्तिमार्फत कांग्रेसले आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिदै गरेका व्यक्ति र निजका र प्रस्तावक तथा समर्थक समेतको पार्टी सदस्यता विधानबमोजिम समाप्त भई स्वतः निष्कासन भएको जनाएको हो ।

साथै त्यस्ता विद्रोही उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकहरुको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरुको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपीसहित तत्काल केन्द्रमा पठाउन पनि सम्बन्धीत जिल्ला कार्यसमितिहरुलाई कांग्रेस मुख्यालयले निर्देशन दिएको छ ।

ासथै विद्रोही उम्मेदवारहरुले आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निस्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न यसअघि नै अनुरोध गरेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30