आइतवार, बैशाख ३०, २०८१

थप १११ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि, १ को मृत्यु

काठमाडौ फागुन १५,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको २४ घण्टामा पीसीआर परीक्षणमा र एन्टिजेन परिक्षणको क्रममा १११जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा चार सय १५ जना कोभिड–१९ सङ्क्रमित कोभिड मसक्त भएको जनाएको छ भन े ए संक्रमितको सङ्क्रमणका कारण मृत्यु भएको जानकारीदिएको छ। साथै पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या ८हजार पाँच सय १७ जना रहेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031