आइतवार, बैशाख ३०, २०८१

देशभरबाट संकलित २४ नमुनाको जिन सिक्विन्सिङ गर्दा थप २१ जनामा ओमिक्रोन पुष्टि

काठमाडौं माघ १९,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलयले पछिल्लो  समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ नमुनाको परीक्षण गर्दा २१ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएकोछ ।

मन्त्रालयले देशभरबाट संकलन गरेर ल्याएका २४ नमुनाको जिन सिक्विन्सिङ गर्दा २१ जनामा ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो । त्यस्तै यसमध्ये थप तीन जनामा भने डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031