बुधबार, बैशाख १९, २०८१

थप ४५५ जनामा कोभिड संक्रमण पुष्टि, ८को मृत्यु

काठमाडौ असोज २८,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टाभित्र नेपालमा थप ४५५ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। देशभरका प्रयोगशालाहरुमा कूल ६ हजार २१४ जनाको नमूना परीक्षणको क्रममा पीसीआर तर्फ ३९८ र एन्टिजेन विधिबाट ५७ संक्रमितको पहिचान भएको हो ।

त्यस्तै यसवीचमा ८०४ जना संक्रमित उपचार पछि निको भएको जानकारी दिदै मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको   जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930