बुधबार, बैशाख १९, २०८१

मन्त्रिमण्डल विस्तार, एमसीसी, लगायतका विषय केन्द्रीत सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं भाद्र २५,
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सत्ता साझेदार दलवीच प्रधानमन्त्री निवास बालुवाटरमा सर्वदलीय बैठक बसेको छ । आजको बैठकमा मुलत एमसीसी, मन्त्रिमण्डल विस्तार लगायतका विषय केन्द्रीत हुने बताइएकोछ । बैटक अहिले पनि जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ,जसपाका अध्यक्ष उपेन्द्र यादव ,राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतको सहभागीता रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031