बिहिबार, बैशाख २०, २०८१

कोभिड संक्रमणका कारण विवेकशील साझाका नेता थापाको निधन

काठमाडौं जेठ १८
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको कोभिड संक्रमणका निधन भएको छ । सक्रंमणका कारण मेडसिटी अस्पतालमा उपचाररत रहनु भएका नेता थापाको आज ४:३० बजे निधन भएको मेडसिटी अस्पतालले जनाएको छ ।