मङ्लबार, बैशाख १८, २०८१

नयाँ संवैधानिक इजलास गठनसंगै जेठ २३ बाट संसद विघटनविरुद्धका रिट निवेदनमाथि सुनुवाइ हुने

काठमाडौं जेठ १८
सर्वोच्च अदालतमा संसद विघटनविरुद्धका रिट निवेदनमाथि जेठ २३ गतेबाट मत्र सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्न्धी विवाद भएपछि नयाँ इजलास गठन गरी उक्त विषय सुनुवाइ गर्न पेशी तोकिएको हो ।

यसअघि शुक्रबारबाटनै संसद विघटनविरुद्धका रिट निवेदनमा सुनुवाइ शुरु भए पनि इजलास गठनकै विषयमा विवाद भएपछि सुनुवाइमा समस्या सिर्जना भएको हो ।
सर्वोच्चका प्रन्या चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास अन्र्तगत रिट निवेदकका कानून व्यवसायीले न्यायाधीशद्वय केसी र श्रेष्ठका विषयमा सिर्जित विवादको सम्बोधन गर्दै

सर्वोच्चका प्रन्या जबराले भन्नुभयो, अबको इजलासमा वरिष्ठताका आधारमा न्यायाधीश तोकर संवैधानिक इजलास गठन गरिने जनाउ दिएसंगै
जारी विवादको सम्बोधन भएको र आगामी २३ गतेबाट सुनवाए शुरु हुने वातावरण बनेको हो ।

स्रमण रहेोस संसद विघटन प्रकरणमा ३० रिट निवेदन परेका छन् । यसमम्धये १४६ सहितका २६ रिट निवेदक संसद् पुनःस्थापन गर्नुपर्ने पक्षमा रहेका छन भने अधिवक्ता धनजीत बस्नेत, कृष्ण भण्डारी, राजाराम घिमिरेलगायतले छुटाछुटै चारवटा रिट निवेदन बहुमतका आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गरेका छन ।