मङ्लबार, बैशाख २५, २०८१

सेनाले सोमबार बख्तरबन्द गाडीसहित चक्रपथ परिक्रमा गर्दै

काठमाडौ माघ १८,
नेपाली सेनाले सोमबार बख्तरबन्द गाडीसहित चक्रपथ परिक्रमा गर्ने भएको छ । सेनाले आफ्नो नियमित अभ्यासको क्रममा यसअघि छोटो दुरीमा गर्दै आएको अभ्यासलाइ यसपटक सोमवार राति बख्तरबन्द गाडीसहित काठमाडौंको चक्रपथ घुम्ने तयारी गरेको जनाएको छ ।

यसवीचमा सवैसाधारणमा बख्तरबन्द गाडीसहित नेपाली सेना सडकममा देख्दा अन्यथन सन्देश नजाओस भन्नका लागि नेपाली सेनाले पूर्व जानकारी दिएको हो ।

त्यस्तै त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको समेत सेनाले जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031