बुधबार, बैशाख २६, २०८१

प्रम ओलीले डाकेको केन्द्रीय समितिको बैठकमा गृहमन्त्री थापा अनुपस्थित

अध्यक्ष प्रचण्ड थापावीच  भेटवार्ता ,प्रचण्ड र माधव नेपाल समूहको  ले पनि दिउँसो १ बजे डाक्यो  अर्को केन्द्रीय समितिको बैठक  

काठमाडौं पुस ७,
सत्तारुढ दल नेकपाका अध्यक्ष केपी ओली पक्षको केन्द्रीय समिति बैठक प्रमको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्रीको प्रेस सचिवालयका अनुसार बैठकमा पूर्व माओवादी निकट टोपबहादुर रायमाझीसहितका केही नेताको पनि उपस्थित रहेको बताईपनि प्रम ओलीको कदमलाइ साथ दिदै आएका ओली पूर्व माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा भने अनुपस्थित रहेको बुझिएको छ

 यसैवीच एकातर्फ प्रम ओली पक्षधरका नेताहरुको केन्द्रीय समिति बैठक बस्दै गर्दा अर्को तर्फ अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहले पनि दिउँसो १ बजे बबरमहलमा रहेको कार्की ब्यांक्‍वेटमा अर्को बैठक डाकेका छन दुवै पक्षले आआफ्नो बैठकले बैधानिक केन्दीय  समितिको बैठक भन्दै दुवै बैठकले ले एकले अर्को पक्षलाई कारबाहीको गर्ने तयारी गरेको प्रम ओली निकठ एक नेताले जाकारी दिएको छ ।

यसैवीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई आज विहान पुल्चोकस्थित मन्त्री निवासमा भेटेर आफुलाई साथ दिन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसंगै दाहाल अकौ नेकपाका नेता माधव नेपाल समुहका सवै मन्त्रीले सामूहिक राजीनामा दिएपनि गृहमन्त्री थापाले भने राजीनामा दिएका छैनन् । सम्वद्ध स्रोतका अनुसार गृहमन्त्री थापा संगै २४ सांसद तथा ३० भन्दा बढी केन्द्रीय सदस्यहरु रहेको बताईएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930