मङ्लबार, बैशाख २५, २०८१

चोभार मन्जुश्री पार्कमा टिपरको ठक्करबाट मोटरसाइकल चालक राइ ठहरै

काठमाडौं, ३० मङ्सिर
काठमाडौं, किर्तिपुर नगरपालिका९६ चोभार मन्जुश्री पार्क नजिक सडकमा बा४ ख ४५६५ नम्बरको टिपर र स १० प ४९१३ नम्बरको मोटरसाइकल एक- आपसमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक खोटाङ च्याङसीटार९५ बस्ने २४ वर्षीय सरोज राईको घटनास्थलमै मृत्यु भएको हाम्रा सहकर्मी त्रिरत्न महर्जनले जनाएको छ ।

दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिदै कारवाही प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930