बिहिबार, बैशाख २०, २०८१

१६ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक कृष्णकुमार पक्राउ

काठमाडौं कार्तिक २४,
पर्सा प्रहरीले वीरगन्जबाट वीरगन्जबाट स्रोत खुलको १६ लाख रुपैयाँसहित भारतीय नागरिक कृष्णकुमार जैनलाई पक्राउ गरेको छ । ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार भारत विहारको रक्सौल निवासी जैनलाइ वीरगन्ज महानगरपालिका ७ माईस्थान अगाडिबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अवैध वित्तीय कारोबार ‘हुण्डी’ भइरहेको छ भन्ने खबर प्राप्त भएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रकम सहित निजलाइ यिन्त्रणा लिदै अनुसन्धान सहतिको कारवाही प्रक्रिया शुरु गरेको जनाएको छ।