शुक्रबार, बैशाख ७, २०८१

८ महिनादेखि बन्द रहेको धार्मिक गतिविधि मंसिर १ देखि खुलाइने

[फाइल फोटो]

काठमाडौं कार्तिक २४ ,
सरकारले बढ्दो कोभिड संक्रमण संगै जारी गरिएको बन्दाबन्दी पछि विगत ८ महिनादेखि बन्द रहेको उपत्यका लगायत देशभरका धार्मिक क्षेत्र र धार्मिक क्षेत्रको गतिविधि १ मंसिरदेखि खुलाउने तयारी गरेको छ ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र [सीसीएमसीे निर्देशक समितिको बैठकले ] काठमाडौंसहित देशैभरको धार्मिक गतिविधि संगै पर्यटन गतिविधि एकैपटक खुलाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत मन्त्रीपरिषदको बैडकमा प्रस्ताव लो निर्ण भए अनुरुप मन्त्रालयले यस किसिमको तयारी थालको सम्वछ स्रोतले जनाएके छ।

मन्त्रालयमार्फत प्रस्तुत प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा आगामी मंसिर १ गतेबाट पशुपतिसहित सम्पूर्ण मन्दिर, चर्च, बौद्ध धर्मावलम्बीका गुम्बा, मस्जिद र केबलकारसंगै पर्यटकीय गतिविढी समेत खुल्नेछन् । स्वास्थ्य मापदण्ड अपनाएर, सुरक्षित ढंगले सञ्चालमा आउने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031