मङ्लबार, बैशाख २५, २०८१

आजबाट आरोग्य ,सौभाग्य, एवं श्रेय प्राप्तिका लागि आकाशदीप दान एवं तुलसीको विशेष पूजन शुरु

काठमाडौं कार्तिक् १५ ,
आजदेखि कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने शुक्रबार राति नै मनाइए पनि पूर्णिमा व्रत, कार्तिक स्नानको सभारम्च संगै आकाशदीपदान र तुलसीको विशेष पूजाराधना सहित आज मनाईएको हो ।

आश्विन शुक्ल पूर्णिमाका दिन देखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजाराधना र आकाशदीपदान गरेमा आरोग्य , सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक रहिआएको छ ।

आकाशदीप दान मुलत भगवान विष्णुको स्रमणमा समर्पण गर्ने धर्मगुरु हरुले बताएका छन । त्यस्तै कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा तुलसी पूजन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएके पाइन्छ । त्यस्तै आजको दिन स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने परम्परा समेत रहिआएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930