मङ्लबार, बैशाख १८, २०८१

यस वर्ष राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

काठमाडौं असोज २५,
वर्ष ०७७को आसन्न् वर्ष दसैंको अवसरमा नेपाल राष्ट्र बैंकले य नयाँ नोट वितरण नगर्ने भएको छ । बढ्दो कोभिड संक्रमणको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट वितरण गर्ने अवस्था नरहेको सूचना जारी गर्ने तयारी रहेको राष्ट्र बैंकले जनाएकोछ।

यसअघि राष्ट्र बैंकले प्रत्येक वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो। तर यसवर्ष नयाँ नोट लिन चाहने सर्वसाधारणलाइ आआफ्नो खाता भएको बैकमा सम्पर्क गर्न आग्रह गरेको छ ।