बिहिबार, बैशाख २७, २०८१

नेपाल प्रहरीका १४१ जना डीएसपीको सरुवा को-काँहा ? [सूचीसहित]

काठमाडौं चैत ८,
नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक [डीएसपी]को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो ।

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायब उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ

नेपाल प्रहरीका १४१ जना डीएसपीको सरुवा  [सूची]