बिहिबार, बैशाख २७, २०८१

यस्तो छ सार्वजनिक सरकारको न्यूनतम नीतिगत प्राथमिकता र सङ्कल्प

काठमाडौं चैत ६,

सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रम मार्फत सार्वजनिक न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।

सार्वजनिक सरकारको न्यूनतम नीतिगत प्राथमिकता र सङ्कल्प प्रस्तावमा

  • प्रस्तावना
  •  आर्थिक शिथिलता अन्त्य गर्ने
  • वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने
  • संघीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार
  • छरितो सेवा प्रवाहसँगै सुशासन
  • काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादन
  • शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा
  • भौतिक पूर्वाधार विकास र अन्तर–निकाय समन्वय
  • ऊर्जा विकास, सूचना र सञ्चार
  • भूमि व्यवस्था, वन–वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन
  • युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव
  • महिला सहभागिता, सशक्तीकरण र सामाजिक समावेशिता
  • सङ्क्रमणकालीन न्याय र दिगो शान्ति
  • राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति विषयगत शिर्षकमा व्याख्या गरिएको छ । जुन प्रस्तावको पूर्ण पाठ यस्तो रहेको छ ।