बिहिबार, जेष्ठ ३, २०८१

एपोनको अध्यक्षमा प्रधान निर्वाचित

काठमाडौं असोज २७,
नेपाल औषधि उत्पादक संघ ९एपोन० को अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा संघको अध्यक्षमा महेश प्रसाद प्रधान निर्वाचित भएका छन्।

नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधानले ३६ मत प्राप्त गर्दै गर्दा उनका निकटम प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत प्राप्त गरेको
हो ।
त्यस्ते ११ सदस्यीय कार्य सििमतमा सुमित चन्द्र श्रेष्ठ, प्रभात रुंगटा , पंकजकुमार तिवारी , पृथ्वी राजभण्डारी मत सन्तोष बराल , शैलेस वैद्य, सुदर्शन खगोली, गिरिराज पाठक र दीपक कुमार तिव्डेवाल निर्वाचित भएका छन्। संघको विधान अनुसार निर्वाचित सदस्यहरुबाट पदाधिकारी चयन गरिनेछ।