आइतवार, बैशाख ३०, २०८१

गाडी दुर्घटनामा मन्त्री सिंहको मृत्यु

काठमाडौं असार ५,
बझाङमा भएको गाडी दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु भएको छ ।

सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा दिउँसो २ बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

मन्त्री सिंहको बाँकेको नेपालगन्ज मेडिकल कलेज कोहोलपुरमा उपचारका क्रममा मृत्यु भएको कलेजका निमित्त निर्देशक डा ढुण्डीराज पोडेलले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै विज्ञप्तिमा उक्त दुर्घटनामा मन्त्री सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु बाँके प्रहरीले जनाएको छ ।  साथै दुर्घटनामा सख्त घाइते मन्त्री सिंहका पीएसओ दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको भने उपचार भइरहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2023
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031