आइतवार, बैशाख २३, २०८१

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ रथारोहण [फोटो फिचर]

 ललितपुर बैशाख ९,
वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म मनाइने वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथलाई शुक्रवार रथारोहण गराइएको छ। रथारोहणको क्रममा मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त स् बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याई बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको मानिन्छ। मच्छिन्द्रनाथको रथजात्रा वैशाख ११ गतेबाट सुरु हुने सम्वद्ध गुठियारहरुले जनाएको छ। छ।