बुधबार, बैशाख १९, २०८१

कोभिड संक्रमणका कारण थप एकको मृत्यु

काठमाडौं चैत २८,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रमणका कारण थप एकजनाको मृत्यु भएसंगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेका सख्या १२ हजार २१ पुगेको जनाएको छ।

त्यस्ते पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण भएको छ भने अहिले सक्रिय संक्रमितको संख्या ४६९ जना रहेका मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार २ हजार ४३६ नमुना परीक्षण गर्दा १०६ जनामा कोडि संक्रमण पुष्टि भएको हो । साथै मन्त्रालयले यसमध्ये ५ जना संक्रमितको भेन्टिलेटर, १३ जनाको आईसीयू र २४ जना आईसोलेसनमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31