मङ्लबार, बैशाख २५, २०८१

रास्वपा सांसद श्रेष्ठले २ करोड मागेको सार्वजनिक अडियोबारे छानबिन हुन्छ :गृहमन्त्री श्रेष्ठ

काठमाडौं चैत २७
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी [रास्वपा] का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको विषयमा सार्वजनिक अडियो संवादबारे छानबिन हुने बताएका छन्।

सोमबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले सो अडियोबारे छानबिन हुने बताउनुभएको हो । ‘२ करोडको कुरा आएको छ, त्यसलाई आधिकारित रूपमा अनुसन्धानको प्रक्रियाबाट हामी कुनै निष्कर्षमा पुगिसकेका छैनौं,’ मन्त्री श्रेष्ठले भने, ‘तर त्यसले एउटा परिणाम त बाहिर दिइनै सकेको छ भन्दै  उपप्रधानमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरूले नै प्रस्ट पार्नुपर्ने पनि बताए।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31