मङ्लबार, बैशाख २५, २०८१

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं फागुन ११
प्रहरी वृत्त महाराजगंजले बुढानिलकण्ठ नगरपालिका -१३ सापाटारमा ओखर [जुवा] खेलिरहेको अवस्थामा उदयपुर चौडण्डी नगरपालिका ८ -घर भई हाल काठमाण्डौं बौद्ध बस्ने ४५ वर्षीय धन बहादुर मगरसमेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सापाटारस्थित सार्वजनिक ठाउँमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ बाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग गरेको नगद ५० हजार रुपैयाँ र ८ वटा ओखरसहित पक्राउ गरेको जनाउँदै पक्राउपरेका जुवाडे उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031