मङ्लबार, बैशाख २५, २०८१

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौ फागुन १०,
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ।

सम्वद्ध स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई आइतबार साँझ भेटेर पार्टी एकतासहित राष्ट्रपतिका लागि प्रस्ताव गरेपछि पछिल्लो समय विकसित घटनाक्रम केन्द्रीत हुँदै नेकपा एसको सचिवालय बैठक बस्न लागेको थाहा भएको छ।

यद्यपी पार्टी प्रवक्ता खतिवडाले बैठकको एजेन्दा यहि हो भन्नु भन्दा पनि समसामयिक विषयमा छलफल भएको बताउनन्दै बैठक पछि सबै कुरा बाहिर आउने बताउनुभयो ।

फागुन १३ गते राष्ट्रपति निर्वाचनको मनोनयन दर्ताको मिति नगिचिदै गर्दा प्राय सवै दलभित्र राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमतिको अवधारणा सहित राजनीतिक भेटवार्ता र बैठकको गतिले तीव्रता पाएकोछ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031