मङ्लबार, बैशाख २५, २०८१

पावर सेयरिङको सवालमा नेकपा एसको भूमिका हुनुपर्छ : नेता नेपाल

नेता नेपालले भने- राष्ट्रपतिको उम्मेदवारीबारे केही सोचेको छैन 

काठमाडौ फागुन ९,
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज दाङको भालुवाङमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपतिको उम्मेदवार बन्नेबारे भने आफूले केही नसोचेको बताए। स्मरण रहोस एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई भेटेर आइतबार साँझ पार्टी एकतासहित राष्ट्रपतिका लागि प्रस्ताव गरेपछि माधव नेपालको यस्तो प्रतिक्रिया आएको हो ।

साथै नेता नेतपालले भने चाहना राख्ने बेग्लै कुरा हो। मैले पनि आफूले के गर्ने भन्ने सोचेको छैन, हाम्रो पार्टीले पनि सोचेको छैन, तर पावर सेयरिङको हकमा अरूको निम्ति मात्रै हामी बलिदान दिने कुरा हुँदैन त्यसमा हाम्रो पार्टीको भूमिका हुनुपर्ने बताउनुभयो ।

सञ्चारकर्मीसंग कुरा कानी गर्ने क्रममा नेता नेपालले उनले गत मंसिर ४ गतेको चुनावअघि राष्ट्रपति पदका बारेमा चुनावअघि कांग्रेससँग र माओवादीसँग कुराकानी भएपनि मूल्य, मान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता किमार्थ हुन नसक्ने बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2023
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031