शनिबार, बैशाख २२, २०८१

कांग्रेसको बिहीबारका लागि पूर्वनिर्धारित संसदीय दलको बैठक स्थगित

काठमाडौं माघ २५ ,
नेपाली कांग्रेसको बिहीबार भोली दिउँसो १ बजे बस्ने मिति तय भएको पूर्वनिर्धारित संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेस मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक स्थगित भएको जानकारी दिदै संसदीय दलको बैठकका लागि अर्को सूचना जारी गरिने उहाँले   बताउनुभयो ।