शनिबार, बैशाख २२, २०८१

यस्तो छ वर्ष ०७९ मा मनाइने भाइटीकाको उत्तम साइत

काठमाडौं कार्तिक १,
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आगामी कार्तिक १० गते बडादशैँ पछि मनाइने दोस्रो ठूलो पर्व तिहारको यमपञ्चक अन्र्तगत मनाइने भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ ।

यद्यपी भाइटिका लगाउन शुभ साइतमा नभ्याए सूर्यास्त नभएसम्म लगाउन कुनै समस्या नरहेको जानकारी समेत जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।