शनिबार, बैशाख २२, २०८१

मङ्गलबार सार्वजनिक शोक बिदा दिने सरकारको निर्णय

काठमाडौं असोज ३१,
सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जोशीको निधनको शोकमा सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित कूटनीतिक नियोगहरुमा कात्तिक १ गते मङ्गलबार सार्वजनिक दिने निर्णय भएको जानकारी दिनुभयो ।