शनिबार, बैशाख २२, २०८१

यस्तो छ सात वटै प्रदेश सभाको समानुपातिकर्तफ मतपत्रको नमूना

काठमाडौं असोज ३१,
निर्वाचन आयोगले आसन्न सात वटै प्रदेश सभाको समानुपातिकर्तफको वास्तविक नमुना मत पत्र सार्वजनिक गरेको छ ।

सार्वजनिक प्रदेश सभाको समानुपातिक मत पत्र अन्र्तगत प्रदेश १ प्रदेश सभामा ५५ वटा राजनीतिक दलले भाग लिएका छन् । त्यसैगरी मधेश प्रदेशमा ५९ वटा दल, बागमतीमा ५३ वटा,गण्डकी ५२ वटा, लुम्बिनी प्रदेशमा ५४ वटा कर्णाली प्रदेशमा ३३ वटा, सुदुर पश्चिममा प्रदेशसभामा ३४ वटा राजनीतिक दलको सहभागिता रहेको छ ।

आयोगले मंसिर निर्वाचनको लागि आवश्यक सवै मत पत्र छपाइ गरि कतिपय जिल्लाहरुमा समानुपातिकतर्फको मतपत्रको ढुवानी पनि समेत गरिसकेको जनाएको छ।
हेर्नुहोस् समानुपातिकतर्फको ७ वटै प्रदेश सभाको वास्तविक नमुना मतपत्र :