शुक्रबार, बैशाख २१, २०८१

सोमबारदेखि मनसुन थप सक्रिय हुने, अझै केही दिन बदलीसंगै वर्षाको प्रवल संभावना

 काठमाडौं भाद्र २५ ,
जल तथा मौसम विज्ञान विभागले आज पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुको अलावा अझै केही दिन वर्षाको प्रवल संभावना रहेको जनाएको छ।

विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको र आगामी सोमबारदेखि मनसुन थप सक्रिय जनाउँदै यसैको प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली संगै वर्षा भइरहेको जनाएको छ।

त्यस्तै यसवीचमा लुम्बिनी , गण्डकी प्रदेशका एकध स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाउँदै बागमती प्रदेश लगायतका बाँकी प्रदेशका एकाध स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना औल्याएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031