शुक्रबार, बैशाख २१, २०८१

थप १६३ जनामा कोभिड सङ्क्रमण पुष्टि

 काठमाडौं भाद्र २५ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १६३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार ३ हजार ७४६ जनाको कोभिड परीक्षण गर्दा १६३ जनामा सङ्क्रमण पुष्टि भएको र यसमध्ये पीसीआरतर्फ ११२ र एन्टिजेन परीक्षणको क्रममा ५१ जना गरि उल्लेखित सख्यामा संक्रमित पहिचान भएको जनाएको छ।

त्यस्ते मन्त्रालयले यसवीचमा १३० जना संक्रमित सङ्क्रमणमुक्त हुनको अलावा मृत्युदर शून्य रहेको जनाएको छ । त्यस्ते हाल मुलुकमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४३० जानकारी समेत मन्त्रालयले दिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031