बुधबार, बैशाख २६, २०८१

नेपाल नागरिकता ऐन संशोधन विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा

काठमाडौ भाद्र २१,
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि गत साउन २९ गते फिर्ता भएको नेपाल नागरिकता ऐन संशोधन विधेयक पुनः प्रमाणीकरणका लागि संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा सोमबार पठाएको छ ।

दुवै सदनको बैठकबाट पारित गरेर पुनः प्रमाणीकरणका लागि पठाइएको प्रस्तुत विधेयक सोमबार सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पठाइएको हो ।

यसअघि पहिलो पटक गत साउन १५ गते उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो । उक्त विधेयकमा भएका केही व्यवस्थामा पुनर्विचारका लागि भन्दै राष्ट्रपति भण्डारीले फिर्ता गर्नुभएको थियो ।

त्यस्तै राष्ट्रपतिबाट फिर्ता आएपछि प्रतिनिधि सभाले पुन चनद्र ४ गते विधेयक जस्ताको तस्तै र राष्ट्रिय सभाले भाद्र १७ गते पारित गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2022
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031