शुक्रबार, बैशाख २१, २०८१

कांग्रेस नेता गिरीको निधन

काठमाडौं भाद्र ५ ,
नपाली कांग्रेसका नेता प्रदीप गिरीको शनिवार राती   ७५ वर्षको उमेरमा निधन भएको छ । नेता गिरी भारतमा घाँटीको क्यान्सरको उपचार गरी नेपाल फर्किएका गिरीको शनिवार राति मेडिसिटी अस्पतालमा उपचार क्रममा निधन भएको हो । कांग्रेसका नेता, गिरीको निधनमा देश विदेशबाट विभिन्न व्यक्तिहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।