शनिबार, बैशाख ८, २०८१

कांग्रेसले भाद्र १०-२४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

काठमाडौं भाद्र ४ ,
नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लक्षित हुँदै आगामी भाद्र १० देखि २४ गतेसम्म ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले शनिबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार अभियानको पहिलो चरण अन्र्तगत भाद्र १० देखि भाद्र २४ सम्म र दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो र निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय अनुरुप सञ्चालन हुने जानकारीदिनुभयो ।

यस्तो छ कार्यक्रमको सम्बन्धी पूर्ण पाठ: