बुधबार, बैशाख २६, २०८१

नेपाल बारको निर्वाचन आगामी चैत १९ मा

काठमाडौं फागुन ९,

कानुन व्यवसायीहरुो पेशागत संगठन नेपाल बार एशोसिएसनको देशभर एकसाथ निर्वाचन आगामी चैत १९ गते हुने भएको छ । बार एशोसिएसनको निर्वाचन समितिले आसन्न चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने, नामावलीमा दाबी विरोध फागुन १३ गते, अन्तिम नामावली फागुन २० गते प्रकाशित गर्ने र फागुन २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको सूचना जारी गरेको   छ ।

त्यस्तै सूचनामा अध्यक्ष, उपाध्यक्ष् , महासचिव, कोषाध्यक्ष र कार्यसमिति सदस्यको उम्मेदवारी शुल्क क्रमस ५० हजार , ३५ हजार र २५ हजार तोएिको उल्लेख गरिएको छ।

त्यस्तै समितिले फागुन २५ गते अन्तिम नामावली प्रकाशित गरिनेछ । साथै, चैत १९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म अनुसार चुनावमा १ जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, १ जना महासचिव र १४ जना सदस्य निर्वाचित गर्नका लागि मतदान हुने र निर्वाचन सकिएपछि मतगणनाको कार्यक्रम सुरु जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031