शनिबार, बैशाख २२, २०८१

६३९ जनामा सङ्क्रमण पुष्टि , ३ को मृत्यु

काठमाडौं फागुन ४,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा पीसीआर र एन्टीजेन गरेर नयाँ ६३९ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।
मन्त्रालयका अनुसार छ हजार ७८२ जनाको पीसीआर परीक्षण गर्दा ५४८ र २ हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरि उल्लेखित सख्यामा ङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै यसवीचमा १६ सय जना सङ्क्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साथै १८ हजार २५१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।