मङ्लबार, बैशाख २५, २०८१

सूचना टाँस गरी संसद बैठक स्थगित

काठमाडौं फागुन १२ ,

आज बस्ने संसद बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीे सँगको सम्झौता माथि सैद्धान्तिक छलफल प्रारम्भ हुने तयारी रहेपनि आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसिसी सम्झौतालाई अगाडि बढाउने विषयमा सहमति जुट्न नसकेपछि संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको हो । टाँस गरिएको सूचनामा शुक्रवार दिउँसो १ बजे बस्ने उललेख गरिएको छ।

आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार शुक्रवारका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031