सोमवार, बैशाख २४, २०८१

थानकोटमा जर्मन विकास बैंकको सहयोगमा अत्याधुनिक प्रसूति तथा स्त्रीरोग अस्पताल निर्माण हुने

 काठमाडौं फागुन २,
जर्मन विकास बैंकको तर्फबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्राप्त १ अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ ।

आगामी ४ वर्षभित्रमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको उक्त अस्पताल निर्माणका लागि मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी बैंकका प्रतिनिधिका बीचमा एमओयु समेत भइसकेको छ नगर प्रमसख गिरीलेजानकारी  दिनुभएको छ।

त्यस्तै उहाँले नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयारी अन्तिम चरणमा रहेको जानारीदिदै “डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्ने बताउनुभयो । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने समेत उाँले बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031