बुधबार, बैशाख २६, २०८१

काँग्रेसको सम्पन्न हुन बाँकी १६ जिल्लाको अधिवेशन फेरि सर्यो

काठमाडौ फागुन ५,
नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशनको लागि पछिल्लो समय फागुन १३ गतेको लागि तय भएको जिल्ला अधिवेशन फेरि दुइदिन पर सरेको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन अव फागुन १५ गते सम्पन्न गर्ने निर्णय गरेको छ।

काँग्रेस निर्वाचन समितिले पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको जानाकारी दिदै सोहि मुताविक निर्वाचन कार्यतालिका संशोधन गरिएको जनाएको छ।

काँग्रेसको क्रमस सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँकै, अछाम र कैलालीको जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031