बुधबार, बैशाख २६, २०८१

एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

काठमाडौं फागुन ९,
सत्ता साझेदार दल नेकपा नोप एसले सरकारले आइतवार सदनमा टेबल गरेको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

नेकपा एसको आज बसेको  सचिवालयको बैठकले यसको विपक्षमा उभिने र यसै अनुरुपको वातावरण तयार गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

त्यस्तै सरकारभन्दा देश ठूलो भएका कारण पार्टीले यस्तो निर्णय गरेको उहाँले बैठकपछि सञ्चरकर्मीसंग भने साथै एमसीसीको विपक्षमा मतदान गर्दै गर्दा सरकारमा बस्ने वा बाहिरिने भन्ने कुरा समयले निर्धारण गर्ने जनाउ सहित  कुनै पनि अर्थमा   नेकपा एसले एमसीसीको पक्षमा योगदान नगर्ने   ढृदता प्रस्तुत गर्नुभयो ।साथै सचिवालय बैटक अझै जारी जारी रहको बताउदै बाँकी विषयमा थप निर्ण हुने जानकारी दिनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031