शनिबार, बैशाख २२, २०८१

शुक्रवार कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै

काठमाडौं माघ १३ ,
सत्तारुढदल कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रवार बस्ने भएको छ। पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमका कारण शुक्रवार अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो।

केन्द्रीय कार्यसम्पादन समिति गठन संगै मुलुकको समसामायिक राजनैतिक घटनाक्रम केन्द्रीत हुने बताइएको उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्य सहभागीताका लागि अनुरोध सहित भर्चुअल बैठकको लिंक एसएमएसमार्फत् पठाइने मुख्यसचिव पौडेलले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।