शुक्रबार, बैशाख २१, २०८१

बढ्दो संक्रमितको रफ्तार: उपत्यकामा मात्रै थपियो १ हजार २७९ जना कोभिड सङ्क्रमित

काठमाडौं साउन २०,
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामामात्र १ हजार २७९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानाएको छ ।

मन्त्रालयका अनुसार उपत्यकाका कोभिड संक्रमित मध्ये काठमाडौँमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना रहेको मन्त्रालयले जनाएको छ ।